कर्णालीबाट एक बर्षमा ४ अर्बको कृषि तथा पशुजन्य उत्पादन निकासी
2081-10-28 अगाडि
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन भइरहेको अवस्थामा अनुसन्धान र अभियोजन प्रक्रियालाई पनि आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिनुभएको छ ।