छुटाउनुभयो कि?

पोखरामा ‘रिफन्ड’ मञ्चन सुरु

पोखरा। पोखरास्थित गन्धर्व नाटकघरमा कक्षा ११ को अनिवार्य अङ्ग्रेजी विषयमा समावेश नाटक ‘रिफन्ड’ मञ्चन सुरु गरिएको छ । हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गर्नुभएको हो भने निर्देशन पोखरा थिएटरका अध्यक्ष परिवर्तनले गर्नुुभएको छ ।

+