एमाले बझाङ जिल्ला कमिटीले गर्यो तीन जनाको नाम सिफारिस
२ चैत २०८०, शुक्रवार
कञ्चनपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेलाई सुदृढ र राष्ट्रिय शक्ति बनाउन पार्टीे ‘मिसन ८४’मा लागेको बताउनुभएको छ। अध्यक्ष ओलीले बिहीबार एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन गर्दै निर्वाचन र यसको परिणामले कसको शक्ति कस्तो छ ? भन्ने स्पष्ट पार्ने बताउनुभयो ।