हुम्लाको चङ्खेली गाउँपालिका अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
१ चैत २०८०, बिहिवार
काठमाडौँ । जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका सन्दीप लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन गरेको छ । उच्च सरकारी वकिल कार्यालय पाटनका तर्फबाट उच्च अदालत पाटनमा बिहीबार पुनरावेदन दर्ता गरिएको हो ।