मधेस प्रदेशका सभामुख मण्डल महामूर्ख घोषित
१२ चैत २०८०, सोमवार
काठमाडौँ। जिल्ला अदालत काठमाडौँले म्याच फिक्सिङ (खेल मिलोमतो) को आरोप लागेका अलराउन्डर आदिल अन्सारी र क्रिकेट राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिने आदेश गरेको छ ।