ललितपुरको ढोलाहिटी हत्या प्रकरणमा संलग्न सार्वजनिक
१३ चैत २०८०, मङ्गलवार
चितवन । पहाडबाट दुई सय रुपैयाँ लिएर चितवन झर्नुभएका रामप्रसाद गजुरेल तीन दशकको सङ्घर्षले करोडौँका मालिक हुनुभएको छ । चितवन झरेर साइकलमा प्लास्टिक बेचेर शुरु भएको उहाँको सङ्घर्षले सफलताको शिखर चुमेको छ ।