छुटाउनुभयो कि?

काम नपाउँदा जीविकोपार्जनमा समस्या

ललितपुर । ललितपुर महानगरपालिका–५ महालक्ष्मीस्थान चोक वर्षौँ अघिदेखि कामदार पाइने ठाउँको रुपमा परिचित छ । दैनिक मजदूरी गरेर जीविकोपार्जन गर्नेहरु यतिबेला महालक्ष्मीस्थान चोकमा कामको प्रतिक्षामा बसिरहेका भेटिन्छन् । 

+