जब चिनी तीतो हुन्छ
१२ चैत २०८०, सोमवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एशियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) लाई ऋण उपलब्ध गराउन आग्रह गर्नुभएको छ। प्रधानमन्त्रीले एआइआइबीलाई नेपालका लागि ऋण प्रवाहमा सहुलियत दरको नीतिगत व्यवस्था गर्न आग्रह गर्नुभएको हो ।