
बाँके । कोहलपुरमा पतिले धारिलो हतियार प्रहार गर्दा पत्नीको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १४ बस्दै आएका २२ वर्षीय अनिल विकले २१ वर्षीया पत्नी सुशीला सुनारको हत्या गरेको जिल्ला प्रहरीले जनाएको छ।
आपसी झैझगडाको कारण घटना भएको कोहलपुरका प्रहरी निरीक्षक देवराज भट्टराईले बनाउनुभयो । प्रहरीका अनुसार बर्दियाको बाँसगढीका अनिल दम्पती कोहलपुर १४ स्थित पार्वतीपुरमा बस्दै आएका थिए ।
सोमबार राति आपसी झगडामा अनिलले पत्नी सुशीलालाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाए । गम्भीर घाइते सुशीलालाई नेपालगन्ज मेडिकल कलेज पुर्याइएको थियो । तर चिकित्सकले उनलाई बचाउन सकेनन । अनिललाई प्रहरीले पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन