
काठमाडौँ । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकैसाथ हाम फालेका १७ जनामध्ये एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्दै आएका ३० वर्षीय लोकेन्द्र शाही रहेका छन् ।
इलाका प्रहरी कार्यालय चिसापानीका एक प्रहरी अधिकृतका अनुसार सोमबार अपराह्न ४ बजेतिर होली खेल्दै आएको एक समूहले कर्णाली नदीमा हाम फालेको थियो । उनीहरू ड्युटीमा रहेका प्रहरी जवानको आग्रहलाई अटेर गरेर पुलमा गएका थिए ।
उनीहरूले शुरुमा होली खेलेर त्यसपछि मदिरा सेवन गरेका थिए । पछि उनीहरू कर्णाली पुलमा जान खोज्दा प्रहरीले रोकेको थियो । तर, उनीहरूले आफूहरू पुलमा घुम्न आएको र फोटो खिच्न जान लागेको बताएर प्रहरीको आग्रहलाई अटेर थिए ।
उनीहरूले दिउँसो मदिरा सेवन गरे । त्यसपछि फोटो खिच्ने भनेर पुलमा गए । ड्युटीमा रहेका प्रहरीलाई अटेर गरेर । अरू सबै बाहिर निस्किए । एकजना चाहिँ बाहिर निस्किएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन