छुटाउनुभयो कि?

पर्यटकीय गन्तव्य पहिचान टोली नवलपुरमा

पोखरा । पर्यटकीय गन्तव्य पहिचान गर्ने टोली नवलपुर पुगेको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा)  गण्डकी प्रदेशको आयोजना एवम् गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रवद्र्धनमा शनिबार पोखरादेखि हिँडेको टोली नवलपुर पुगेको हो ।

+