छुटाउनुभयो कि?

शिक्षक हुँदै राजनीतिमा लागेका मुख्यमन्त्री महरा

लुम्बिनी । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त हुनुभएको छ । उहाँ प्रदेश सरकारको पाचौँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । विसं २०३७ सालदेखि २०३९ सम्म प्रावि शिक्षक उहाँ विसं २०३५ र २०३६ सालको विद्यार्थी आन्दोलनमा सङ्लग्न भई राजनीतिमा प्रवेश गर्नुभएको हो ।

+