छुटाउनुभयो कि?

वन प्राविधिक सङ्घको अध्यक्षमा कर्ण विजयी

काठमाडौँ । नेपाल वन प्राविधिक सङ्घको अध्यक्षमा राकेश कर्ण निर्वाचित हुनुभएको छ । कर्ण नेतृत्वको प्यानल उपाध्यक्ष र महिला सदस्यबाहेक १२ पदमा निर्वाचित भएका छन् ।

+