छुटाउनुभयो कि?

‘खानेपानी समस्या समाधानलाई दीर्घकालीन योजना आवश्यक’

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको खानेपानी समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताउनु्भएको छ ।  ‘मधेसका चापाकल अहिले नै सुक्न थालेका छन्, तत्कालीन योजनाका लागि सङ्घ सरकारलाई आग्रह गर्दछु’ मुख्यमन्त्री यादवले भन्नुभयो ।

+