कर्णालीको मुख्यमन्त्रीमा दाबी पेश गर्दै एमाले नेता कँडेल
२७ चैत २०८०, मङ्गलवार
काठमाडौँ । कोलकाता नाइट राइडर्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार तीन खेलमा जित निकालेको कोलकातालाई सोमबार राति चेन्नाई सुपर किंग्सले अपराजित यात्रामा पूर्णविराम लगाएको हो ।