
काठमाडौँ । पत्रकार महेन्द्र पाण्डेको निधन भएको छ ।
बिहीबार एक होटलमा आयोजित विवाह समारोहमा बान्ता गरेका पत्रकार पाण्डेको त्यहाँबाट अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै निधन भएको हो । पाण्डेको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
निधनको कारण पोस्टमार्टमपछि मात्रै पत्ता लाग्ने चिकित्सकले बताएका छन् । नेपाल विद्यार्थी संघ, गुल्मीका पूर्वसभापति समेत रहनु भएका पाण्डे रिपोर्ट नेपाल अनलाइनका सम्पादक हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह