
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा पर्नुभएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले रिहाइृको लागि अदालतले तोकेको धरौटी बुझाउनु भएको छ ।
पूर्वगृहमन्त्री खाँणलाई अदालतले ३० लाख धरौटीमा छोड्न आदेश दिएको थियो । पूर्वगृहमन्त्री खाँणले शुक्रबार काठमाडौँ जिल्ला अदालत पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गर्नुभएको हो
पूर्वगृहमन्त्री खाँण अदालतमा धरौटी रकम बुझाए पनि तत्काल छुट्न पाउने अवस्थाम भने छैन । खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग उपस्थित गराएपछि मात्र छाडिने केन्द्रीय कारागार स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह