अष्ट्रेलियामा आँधीः १ जनाको मृत्यु, १ लाख २० हजार घर बिजुलीविहीन
१० पुष २०८०, मङ्गलवार
बैतडी । बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बझाङले विजयी शुरूवात गरेकोे छ । मंगलबार सम्पन्न खेलमा बझाङले दार्चुलालाई ७ विकेटले पराजित गर्दै जित हासिल गरेको हो ।