छुटाउनुभयो कि?

संक्रमणकालीन न्याय विधेयकबारे प्रमुख दलका नेताहरुबीच छलफल हुँदै

काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)बारे प्रमुख ३ दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।  विधेयकबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुबीच छलफल भएको हो । 

+