छुटाउनुभयो कि?

मनाङ नार्पाभूमिबाट चिसो छल्न झरेका विद्यार्थीलाई घुम्ती कक्षा

मनाङ । हिमाली जिल्ला मनाङमा हिउँद लागेसँगै चिसो छल्न बाबुआमासँगै छोराछोरी पनि अन्यत्र जाने गर्दछन् । जिल्लामा बसोबास नहुँदा यहाँका विद्यालय ४ महिना पूर्णरूपमा बन्द हुनेहुँदा विद्यार्थीको पठनपाठनमा समस्या हुँदै आएको छ । 

+