छुटाउनुभयो कि?

बजेट निर्माण शुरु, प्रदेश र स्थानीय तहसँग योजना माग

काठमाडौँ । आगामी आर्थिक वर्षको  बजेट निर्माण शुरु भएको छ । राष्ट्रिय योजना आयोगले २०८१/०८२ को वार्षिक बजेट निर्माण प्रकृया थालेको हो ।  प्रदेश र स्थानीय तहलाई यस्तो अनुदान शीर्षकअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रस्ताव माघ मसान्तभित्र पेश गरिसक्न भनिएको छ ।
     

+