छुटाउनुभयो कि?

पोखरालाई टाइब्रेकरमा हराउदै धनगढी फाइनलमा

काठमाडौँ  ९ पुस : धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । धनगढी एफसीले पोखरा थन्डर्सलाई ‘टाइब्रेकर’मा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।  

+