छुटाउनुभयो कि?

बागलुङको रायडाँडा : विकास गाउँ पुग्यो, मान्छे सहर झरे

बागलुङ ।  अप्ठ्यारो भूगोल । चारैतिर डाँडाकाँडा र भिरैभिर । थुम्का–थुम्कामा बस्ती । साँघुरा र कच्ची सडक । बागलुङ नगरपालिका–११ मा पर्ने रायडाँडा अहिले पनि बत्तीमुनिको अँध्यारो जस्तै छ ।

+