छुटाउनुभयो कि?

वन्यजन्तु पीडितले क्षति वापतको राहत पाएनन्

गुल्मी । गुल्मीका किसानले  वन्यजन्तुले खाद्यन्न बाली तथा घरपालुवा पशुमा क्षति पुर्याए वापतको राहत रकम  गत दुई वर्षदेखि पाउन सकेका छैनन् । पीडित परिवारले राहतका लागि डिभिजन वन कार्यालयमा निवेदन दिँदै आएका छन् । 

+