छ लाख लाइसेन्स आइसक्यो : विभाग
५ माघ २०८०, शुक्रवार
काठमाडौँ। निर्वाचन आयोगले माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा चुनावका लागि उम्मेदवार र मतदाता निर्वाचनमा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालयलाई निर्देश गरेको हो ।