पालिकाबाटै राहदानी सेवा
४ माघ २०८०, बिहिवार
दाङ । घोराही उपमहानगरपालिका–१ रामपुरका जीतबहादुर टमटा दम्पतीले तीन दशकदेखि आरन चलाएर जीविकोपार्जन गर्दै आउनुभएको छ । सन्ताउन्न वर्षीय जीतबहादुरले ३० वर्षदेखि आरन चलाउन थाल्नु भएको हो । उहाँले घोराही–१४ मा आरन पेसा गर्दै आउनुभएको छ ।