
पाँचथर । नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन अनेरास्ववियू पाँचथरको जिल्ला अध्यक्षमा इन्दिराज ओझा चयन हुनुभएको छ । एकीकृत समाजवादीको जिल्ला कार्यालयमा बुधबार आयोजित कार्यक्रममा ओझालाई अनेरास्ववियूका जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको हो ।
पाँचथरमा अनेरास्ववियूको अध्यक्ष केही महिनादेखि रिक्त रहेको थियो । कार्यक्रममा पार्टीका कार्यवाहक अध्यक्ष प्रेम रिजाल ,सचिव महेन्द्र विक्रम थाम्सुहाङ,उपसचिव मनरथ चापागाईं कार्यलय सचिव वीरदल राई लगायत नेताहरूको उपस्थिति थियो ।
अनेरास्ववियूको अध्यक्षमा चयन भएसँगै ओझाले आफ्नो पदीय जिम्मेवारी इमान्दारिताका साथ वहन गर्ने बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा