छुटाउनुभयो कि?

आहारारा गोल्डकप : उपाधिका लागि आज आर्मी र थ्रीस्टार भिड्दै

पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकपको २३औं संस्करणको उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र थ्रीस्टार क्लब भिड्दैछन् । खेल दिउँसो २ बजे पोखरा रंगशालामा हुनेछ ।

+