छुटाउनुभयो कि?

प्रयोगविहीन लार्पाकको नमूनाबस्ती

गोरखाको धार्चे गाउँपालिका वाड नम्बर-४ गुप्सीपाखामा (लार्पाक) निर्माण गरिएको एकीकृत नमुनाबस्ती । भूकम्प पीडितका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल सरकारको संयुक्त पहलमा निर्माण गरिएका यो नमूनाबस्तीका  ६ सय घर अहिलेसम्म प्रयोगविहीन छन् । तस्बिर: सुरज ढकाल/नेपालकैरन 

+