देशका अधिकांश स्थानमा सामान्य वर्षा, भोलि साँझदेखि मौसममा सुधार आउने
२१ माघ २०८०, आइतवार
काठमाडौँ । भोलिदेखि शुरु हुने संघीय संसद् अधिवेशनको तयारी पूरा भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद् बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभएको छ । सभामुखले राज्यलाई आवश्यक परेका धेरैभन्दा धेरै विधेयक पारित गरी कार्यान्वयन गर्न जरुरी भएको समेत बताउनुभएको छ ।