Breaking News

बारामा झडप : युवकको मृत्यु, १० प्रहरी घाइते

बारा ।  सिम्रौनगढ नगरपालिकामा प्रहरीको गोली लागेर घाइते युवकको मृत्यु भएको छ । स्थानीय र प्रहरीबीचको झडपमा गोली लागेका नगरपालिकाको वडा नम्बर १ का २५ वर्षीय लक्ष्मी मुखियाको  उपचारको क्रममा मृत्यु भएको हो ।