
काठमाडौँ । शक्तिशाली मुलुक चीनका राष्ट्रपति सी चिनफिङ भियतनाम पुग्नुभएको छ । चिनियाँ राष्ट्रपति सी राजकीय भ्रमणको सिलसिलामा मंगलबार भियतनाम पुग्नुभएको हो ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव रहनुभएका राष्ट्रपति सी भियतनामले रातो कार्पेट ओछ्याएर भव्य रुपमास्वागत गरेको छ । द्विपक्षीय सम्बन्ध र सहयोग बिस्तार गर्ने उद्देश्यले राष्ट्रपति सी भियतनाम भ्रमण गर्नुभएको चिनियाँ संचार माध्यमले जनाएका छन् ।
दुई दिने भ्रमणका क्रममा दुवै पक्षले चीन-भियतनाम सम्बन्धको स्तरोन्नति गर्ने र दुई देशबीचको व्यापक रणनीतिक सहयोगलाई अझ गहिरो र ठोस बनाउन बारे छलफल गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह