+

घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ । केही दिनदेखि उकालो लागेको सुनको भाउ आज भने घटेको छ । 


सुनको भाउ अघिल्लो कारोबारको तुलनामा शुक्रबार तोलामा एक हजार रुपैयाँले नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका अनुसार सुन आज प्रतितोला १ लाख ७० हजार रुपैयाँ कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट