+

उकालो यात्रामै सुनचाँदीको भाउ

काठमाडौँ । सुनचाँदीको मूल्य अझै उकालो यात्रामै छ । 


बिहीबार सुन प्रतितोला ५ सय र चाँदी १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा किनबेच सुन आज एक लाख ७१ हजार रुपैयाँ पुगेको छ । 

यसैगरी बुधबार प्रतितोला १ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ९५ रुपैयाँ  भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट