सङ्खुवासभा । जिल्लाको माथिल्लो क्षेत्रमा वर्षाहुँदा हिमपातहुँदा जनजीवन प्रविभात भएको छ ।
चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताउनुभयो । उहाँका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का र मकालुलगायतमा मंगलबार रातिदेखि हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो ।
अहिले पनि त्यस क्षेत्रमा हल्का वर्षा र हिउँ पर्ने क्रम जारी रहेको बताइएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र पशुचौपाया बढी प्रभावित भएका जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- लेखा समिति सभापति पोखरेलपत्नी अन्जला १० लाख धरौटीमा रिहा
- सूर्यदर्शन सहकारी ठगी प्रकरण स् प्रतिवादीको बहस सकियो
- कांग्रेसलाई निर्वाचनको होइन, देशको चिन्ता छ : महामन्त्री शर्मा
- बढ्दो मानव–हात्ती द्वन्द्व : २० वर्षमा दुई सय ७४ जनाको मृत्यु
- शीतलहरका कारण तराईको जनजीवन कष्टकर
- आर्थिक आयोगले सरकारलाई बुझायो प्रतिवेदन, के के छन् सुझाव ?
- क्रिकेट रङ्गशालाका लागि स्रोत सुनिश्चित गर्न समितिको निर्देशन
- अवरुद्ध पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड एकतर्फी सञ्चालन
- लेखा समिति सभापति पोखरेलकी पत्नी अञ्जला अदालतमा हाजिर
- आर्थिक वृद्धिदर ३.४ प्रतिशतमा सीमित