झापाको पुँजीगत खर्च ६६ प्रतिशत
७ असार २०८१, बिहिवार अगाडि
काठमाडौँ । गत आर्थिक वर्षको तुलनामा चालु आवमा राजस्व सङ्कलनमा सामान्य वृद्धि भएको छ । चालु आवको ११ महिनामा ४१ अर्ब १९ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो वृद्धि ११ दशमलव ३० प्रतिशतले बढी हो ।