
काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल भियतनामको औपचारिक भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फिर्ता हुनुभएको छ । उहाँ कृषि क्षेत्रका विकासमा सहकार्य तथा अनुभव आदानप्रदान सम्बन्धी कार्यक्रममा सहभागी हुन मङ्सिर २३ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।
मन्त्री भुसालले भ्रमणका क्रममा भियतनामका अधिकारीहरुसँग भएका छलफल र अनुभव नेपालको कृषि विकासमा फलदायी हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पत्रकारहरुलाई बताउनुभयो । उहाँले त्यहाँको धान, सागपात, दुग्ध उत्पादन र कृषिमा सहकार्य र कृषि प्रविधि हस्तान्तरणबारे छलफल गरेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह