+

सुविधा नलिने अर्थमन्त्री खनालको घोषणा

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले स्वकीयसचिव  र  गाडी लगायतका सुविधा नलिने घोषणा गर्नुभएको छ । 


अर्थमन्त्री  खनालले सोमबार दिउँसो  शपथ लगत्तै  मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै यस्तो घोषणा गर्नुभएको हो । 

जेनजी आन्दोलको बलमा अर्थमन्त्री नियुक्त हुनुभएका उहाँलाई सोमबार शीतल निवासमा आयोजित समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । उहाँ अर्थपूर्वसचिव समेत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै