+

स्थानीय तह र विद्यालय आजदेखि संचालन

काठमाडौँ । जेनजी आन्दोलनको कारण एक सातादेखि तनावग्रस्त बनेको मुलुकको अवस्था आज आइतबारदेखि सामान्य भएको छ । 


आजबाट स्थानीय तह र विद्यालय समेत संचालन गरिएको छ । आन्दोलनपछि कर्फ्यू र निषेधाज्ञा लागेका कारण रोकिएका सरकारी सेवा आइतबारबाट सुचारु गरिएको हो । त्योसँगै विद्यालय पनि संचालन गरिएको छ । 

शनिबारबाट स्थिति सामान्यतर्फ गएकाले अब सेवा अघि बढाउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै