
काठमाडौँ । केही दिनदेखि लगातार उकालो लागिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने घटेको छ ।
नेप्से परिसूचक बिहीबार १८ दशमलव १४ अंकले घटेर २ हजार ६ सय ३५ दशमलव शून्य ९ विन्दुमा कायम भएको छ । ।
आज ३ सय ८ कम्पनीको १ करोड ५७ लाख २३ हजार ३ सय ७९ कित्ता शेयर, ७३ हजार ्३ सय ९ पटक खरिदबिक्री हुँदा सात अर्ब ३० करोड ५३ लाख ४२ हजार ५ सय रुपैयाँ८१ दशमलव ७६ पैसाको कारोबार भएको छ ।
आज ५५ कम्पनीको शेयर मूल्य बढेको, एक सय ८० कम्पनीको शेयर घटेको र सात स्थिर रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- विदेशमा रहेका नेपालीलाई पनि मतदान सम्भव बनाउनैपर्छ : गृहमन्त्री अर्याल
- प्रधानमन्त्री कार्की भारतीय समकक्षी मोदीबीच २० मिनेट वार्ता
- चिनियाँ राजदूतद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग