
आठराई (तेह्रथुम) । तेह्रथुमको आठराई गाउँपालिकामा भीषण आगलागी भएको छ । कोयाखोलास्थित पुरानागाउँमा शनिवार साँझ भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन चापागाईंले बताउनुभएको छ ।
आगलागीबाट पुरानागाउँका ३ वटा घर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । आगलागीका कारण ठूलो क्षति भइसकेको छ । क्षतिको सबै विवरण अइसको छैन ।
गाउँसंगै रहेको स्याखोपको जंगलबाट आएको डडेलो चारैतिरबाट वस्तीसम्म पुगेकाले आगो नियन्त्रणमा लिन कठिन भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह