छुटाउनुभयो कि?

राष्ट्रियसभा अध्यक्षसँग इजरायली राजदूतको भेटवार्ता

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग  इजरायली राजदूत  हनान गोदरले  शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित अध्यक्षको कार्यकक्षमा भएको भेटवार्तामा दुई देशबीचको कूटनीतिक सम्बन्ध र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ  । 

+