अर्थतन्त्रको समस्याम निकास खोजौँः अध्यक्ष ढकाल
२८ चैत २०८०, बुधवार
नवलपुर । नवलपुरमा यस वर्ष दुई हजार ९ सय ७१ टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार जिल्लामा यस वर्ष दुई हजार चार सय ४३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदा उल्लेखित परिणाममा उत्पादन भएको हो ।