एकीकृत समाजवादीले सम्झिँदै सुखानी
2082-01-07
काठमाडौँ । ज्ञानु बुढाथोकीको उपन्यास याङरुपको परिचर्चा भएको छ । उपन्यास समाज नेपालको आयोजनामा काठमाडौँको केन्द्र रामशाहपथस्थित ग्रीनलिफ रेस्टुरेन्टको सभाकक्षमा उपन्यास याङरुपको परिचर्चा कार्यक्रम गरिएको हो।