छुटाउनुभयो कि?

गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्ट गभर्नर नियुक्त नहुँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । निवेदकहरूका अनुसार आइतबार नै पेशीमा चढाउनेगरी पूरक निवेदन सर्वोच्च प्रशासनले स्वीकार गरिसकेको छ । 

+