छुटाउनुभयो कि?

मानव अधिकार आयोगद्वारा शिक्षकका माग वार्ताबाट समाधान गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनरत शिक्षकहरुको  माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गरेर वार्ताबाट समाधान गर्न सरकारसँग आग्रह गरेको हो ।

+