छुटाउनुभयो कि?

राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष  राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गर्नुभएको छ। अध्यक्ष लिङ्देन पार्टी सम्वद्ध प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा समाजको भेलालाई सम्बोधन गर्न बिहीबार राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

+