डा गोविन्द केसी पक्राउ
२४ पुष २०८०, मङ्गलवार
काठमाडौँ । प्रहरीले सहकारी पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारीबाट ठगिएकाहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको हो ।