
काठमाडौँ । यातायात व्यवसायी र मजदूरले सवारी क्षेत्रको २० वर्षे नीति खारेज गर्नुपर्ने लगायतका माग राख्दै मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
यातायात क्षेत्रमा क्रियाशील व्यसायी महासंघ र मजदूर संगठनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला समक्ष ज्ञापनपत्र बुझाएका हुन् । महासंघ र मजदूर संगठनले मन्त्री समक्ष दिएको ज्ञापनपत्रमा २० वर्षे नीति खारेज, व्यवस्थापन ऐन संसोधन लगायतका माग पेश गरिएको छ ।
सार्वजनिक यातायातका साधनमा मात्र लगाइएको अव्यावहारिक २० वर्षे नीति खारेजी, सवारीसाधन दुर्घटना पश्चात् छानविन आयोग गठन, यातायात आयोग निर्माण लगायत विषय ज्ञापनपत्रमा रहेको रहेको एकीकृत यातायात मजदूर संगठनका अध्यक्ष रवि केसीले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा