सत्ता गठबन्धन १८ स्थानमा विजयी, कोशीमा एमालेलाई एक सिट
११ माघ २०८०, बिहिवार
काठमाडौँ। विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।